प्रचण्ड निवास नजिकै टुटेपानीमा शंकास्पद वस्तु फेला !

काठमाडौँ – ललितपुरमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ।

ललितपुरको टुटेपानीमा शंकास्पद वस्तु फेला परेको हो। पेटीमा शंकास्पद वस्तु देखिएपछि प्रहरीले सेनाको डिस्पोजल टोलीलाई खबर गरेको बताइएको छ।

घटनास्थलमा पुगेको सेनाको डिस्पोजल टोलिले शंकास्पद वस्तुलाई निस्तेज पार्ने काम गरिरहेको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु भेटिएको स्थान प्रचण्ड निवास नजिकै रहेको छ।

You might also like