किन रोकियो भद्रगोल ?मुन्नी’लाई अब देख्न पाइएला कि नपाइएला

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण रोकिएपछि यसका शुभचिन्तकहरू निराश बनेका छन् । भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको…
Read More...

पहिलो किस्ता नलिने ६२ हजार ८ सय जना भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइयो

काठमाडौं । निजी आवास पुनर्निर्माणका लागि सम्झौता नगर्ने र पहिलो किस्ता नलिने ६२ हजार ८ सय जना भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत असार २१ सम्म सम्झौता गर्न नआउने र असार मशान्तसम्म पहिलो…
Read More...

चट्याङ लागेर सप्तरीमा २ जनाको ज्यान गयो ।

आज बिहान परेको अबिरल बर्षा र चटयाङको कारन सप्तरीको तिलाठि कोइलाडि कि एक १३ - १४ वर्षय युवतिको चट्याङ लागेर मृत्यु भयेका छन् । खेतमा काम गरि रहेको बेला अचानक आयेको पानी र त्यस सङ्गेको चटयाङले युवतिको मृत्यु भयेका कुरा स्थानीय द्वारा जानकारी…
Read More...

मेची भन्सार कार्यालयमा तीन करोड बढी राजश्व सङ्कलन

झापा – मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख…
Read More...

विश्वकप छनौट: नेपालको खराब सुरुवात, कतारसँग पराजित

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेल अन्तर्गत नेपालले खराब सुरुवात गरेको छ । आज भएको कतारविरुद्धको खेल नेपालले ४ विकेटले गुमाएको छ । नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य कतारले १९.२ ओभरमा ६…
Read More...

गुल्मीमा पहिरो, ६ जनाको ज्यान गयो ।

गुल्मी : गुल्मीमा गए राती गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। घर पुरिएपछि उद्दारमा हेलिकप्टर पठाउन पहिरो पीडितहरुले माग गरेका छन्। गुल्मीको सत्यवती गाउँपालिका-३ ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घामा पहिरो जाँदा ६ जनाले ज्यान…
Read More...

एसिया छनोटको पहिलो खेल नेपालले कतारसँग खेल्दै, भिडियो सहित

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटको पहिलो खेल नेपाली राष्ट्रिय क्रिकेट टोली कतारसँग खेल्दैछ । विजेतासहित यूएईमा हुने ग्लोबल क्वालिफायरको लक्ष्यमा रहेको नेपाल विजय सुरुआत गर्ने योजनासहित कतारसँग खेल्न लागेको हो ।…
Read More...

तपाई जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस्

काठमाडौं, साउन ७ । तपाई जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् । अब जापान गएर एक महिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो व्यर्थै हुने छ । जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा…
Read More...

जुन महिनामा हालसम्मकै नयाँ रेकर्ड

एजेन्सी । गर्मीयाम सुरु भएको एक महिना पूरा नुहँदै यस वर्ष थुप्रै रेकर्ड तोडिएको छ । विश्वभर यस वर्षको तापक्रम अहिलेसम्म कहिल्यै नदेखिएको स्तरमा पुगेको हो । यस्तोमा यो जुन महिनाले हालसम्मकै तातोको नयाँ रेकर्ड बनाएको “नेस्नल ओसिअनिक एण्ड…
Read More...

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस आज

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस आज मनाइँदैछ । दिवसका अवसरमा पुष्पलालको सम्झनामा आज विविध कार्यक्रम गरिने नेकपाले जनाएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आज कीर्तिपुरस्थित…
Read More...