Browsing Category

अर्थ

बारा र पर्सामा हुरीले कृषि र पशुपन्छीमा ५१ करोड क्षति

काठमाडौं : बारा र पर्सामा आएको हुरीबाट कृषि र पशुपन्छी क्षेत्रमा करिब ५१ करोड क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार कृषि र पशुपन्छी क्षेत्रमा ५० करोड ७९ लाख ३२ हजार सात सय रुपैयाँ…
Read More...

२०७६ बैशाख १ गतेदेखि बैंक खाता खोल्ने अभियान चलाइने

काठमाडौं । नयाँ वर्ष २०७६ बैशाख १ देखि बैंकमा खाता खोल्ने अभियान शुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकमा खाता खोल्ने अभियान सञ्चालन गर्ने भएपछि बैशाख १ गते नेपाल बैंकर्स संघमा आबद्ध सबै बैंकहरुले देशभर बैंकका शाखा खोल्ने भएका छन् ।…
Read More...

सरकारले गरिबलाई अब १ लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने अर्थमन्त्री खतिवडाको घोषणा

काठमाडौं– सरकारले गरिव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेका हुन् । नेपाल आँखा…
Read More...

दक्षिण एसियामा विश्वकै उच्च आर्थिक वृद्धि, नेपाल तेस्राे स्थान

काठमाडौं - यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो…
Read More...

सांसदलाई एक करोडको योजना, भाग पाउने भएपछि विपक्षी कांग्रेसलगायत दल पनि मौन

हेटौँडा – प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ । संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २ योजनालाई १ करोड रकम विनियोजन गर्न लागिएको हो । यो समाचार आजको…
Read More...

नेपाल राष्ट्र बैंकले ४ खर्ब ७६ अर्ब रुपैयाँ जलाइयाे

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७६ अर्ब ९ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ । बैंकले झुत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १८ चैतसम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३…
Read More...

रेल कुदाउन चीन आतुर

बेइजिङ : नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं।’ उनले काठमाडौंसम्म रेल…
Read More...

चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब १५ अर्ब रेमिट्यान्स

काठमाडौं : चालु आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सात महिनाको ‘आर्थिक तथा वित्तिय स्थिति’ प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको…
Read More...

चौधरी ग्रुपले बुझायो ९ अर्ब ६७ करोड राजस्व

काठमाडौं : प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) सम्बद्ध कम्पनीहरूले आर्थिक वर्ष २०७४/७५ मा नौ अर्ब ६७ करोड रुपैयाँ राजस्व तिरेका छन्। गत आर्थिक वर्षमा संकलन भएको कुल राजस्वमध्ये सीजी सम्बद्ध कम्पनीको योगदान १.६४ प्रतिशत हो।…
Read More...

संचयकोषले उठायो काठमाडाैं मलबाट १ अर्व ६६ कराेड

काठमाडाैं । काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यपारीहरुले सधै नै विचौलियाबाट पिडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए । काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा व्यवसायीले…
Read More...