Browsing Category

अन्तराष्ट्रिय

अमेरिका र अफगानिस्तानबीच थप तनाव

काठमाडौं– अमेरिकाले अफगानिस्तानसँगको शान्तिवार्ता हुनु पूर्व नै रद्द गरेपछि यी दुई राष्ट्रबीच थप तनाव सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँगको शान्ति वार्ता हुन अघि नै रद्द गरेको घोषणा गरेका थिए । कावुलमा…
Read More...

वरिष्ठ भारतीय वकिल राम जेठमलानीको निधन, को हुन् जेठमलानी ?

वरिष्ठ भारतीय वकिल राम जेठमलानीको निधन भएको छ । उनको आइतबार ९५ वर्षको उमेरमा निधन भएको हो । जेठमलानीले दिल्लीस्थित आफ्नै निवासमा अन्तिम स्वास फेरेका हुन् । उनी गत दुई हप्तादेखि गम्भीर बिरामी थिए । जेठमलानी अटल बिहारी वाजपेयी…
Read More...

भारतको अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल

भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो । तर चन्द्रयान–२ को…
Read More...

जिम्बाबेका पूर्व राष्ट्रपति मुगावेको निधन

जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको ६ सेम्टेम्बरमा निधन भएको हो । लामो समययता विरामी परेका मुगावेको निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ३७ वर्ष शासन गरी दुई वर्ष अघिमात्र…
Read More...

अफगानिस्तानमा कारबम विस्फोट, १२ भन्दा बढीको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १० बजेर १० बजे सो दुृर्घटना भएको जनाइएको छ ।…
Read More...

वायु प्रदुषणका कारण मृत्युको दर दोब्बरले वृद्धि भएको दाबी

एजेन्सी । वायु प्रदुषणका कारण हुने असामयिक मृत्युको दर अघिल्लो वर्ष भन्दा दोब्बरले वृद्धि भएको नयाँ रिपोर्टमा दाबी गरिएको छ । यस्तोमा विश्वभर ८८ लाख भन्दा बढी मानिसहरुले वायु प्रदुषणसँग सम्बन्धित कारणले नै ज्यान गुमाउने गरेको पाइएको हो ।…
Read More...

सम्बन्धित बैंकको एटीएमबाट मात्रै कारोबार गर्न नेप्सको अपील

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपील गरेको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि…
Read More...

फ्लोरिडा क्षेत्रमा संकटकाल घोषणा

एजेन्सी– अमेरिकाले डोरिअन समुद्री आँधीका कारण फ्लोरिडा क्षेत्रमा संकटकाल घोषणा गरेको छ । आँधीको वेग र त्यसले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले संकटकाल घोषणा गरेको हो । आँधीको जोखिमलाई मध्यनजर गर्दै फ्लोरिडास्थित पूर्वी…
Read More...

अब चन्द्रमामा ओर्लिने अर्को यान ल्याण्डरमा केन्द्रित

इसरोका वैज्ञानिकहरुको ध्यान अब चन्द्रयान २ को आर्बिटरबाट हटेर चन्द्रमामा ओर्लिने अर्को यान ल्याण्डरमा केन्द्रित भएको छ । यस क्रममा आज ३ सेप्टेम्बरका दिन इसरोले ल्याण्डर विक्रमको इञ्जिन प्रज्वलित गरी यसको आर्बिट परिवर्तन गरेका हुन् । ३…
Read More...

डुंगामा आगलागी हुँदा ८ जनाको मृत्यु

वाशिङटन । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको सान्ता क्रुज आइल्यान्डमा डुंगामा आगलागी हुँदा ८ जनाको मृत्यु हुुनुका साथै दुई दर्जनभन्दा बढी हराएका छन् । शव सोमबार बाहिर निकालिए पनि उनीहरुको परिचय भने खुलेको छैन । उक्त डुंगामा ३९ जना चढेका…
Read More...