Browsing Category

अन्तराष्ट्रिय

‘सूर्यमा प्वाल देखियो, पृथ्वी नै खतरामा’

एजेन्सी – ‘सूर्यमा प्वालले सूर्यमा प्वाल देखिएको दाबी गरेका छन् । अन्तर्रा्ष्ट्रिय वैज्ञानिकहरुको संस्था नासाले सूर्यमा प्वाल देखिएको र यसले पृथ्वीलाई नै खतरामा पार्न सक्ने बताएका छन् । सूर्यमा विशाल कालो छिद्र (प्वाल) देखा परेको यसले…
Read More...

दक्षिण कोरियामा भीषण डढेलो ! राष्ट्रिय प्रकोप घोषणा !

सोल, दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ ।…
Read More...

बेलायतको संसद भवनभित्रै अर्धनग्न प्रदर्शन

बेलायतको तल्लो सदन हाउस अफ कमन्समा सोमबार साँझ अद्र्धनग्न प्रदर्शन गरिएको छ । जलवायु अभियन्ताहरुको समुहले हाउस अफ कमन्सको पब्लिक ग्यालरीमा घुसेर माथिको लुगा फुकालेका थिए भने तल पनि कट्टु मात्रै लगाएका थिए । ब्रेक्जिट सम्वन्धमा…
Read More...

भारतका आदिवासीहरु किन आन्दोलिन छन् ?

एजेन्सी– हालसालै जब भारतीय मिडियाहरु भारत र पाकिस्तानबीच बढ्दो तनावमा श्रृङखलाबद्ध बहस चलाइरहेका थिए, त्यहीबेला देशका १९ राज्यबाट जनजाति प्रतिनिधिहरु दिल्लीको जन्तरमन्तर आएका थिए । उनीहरु एक दिन मौन प्रदर्शन गरेर फर्किए । सँधैजस्तै…
Read More...

मेयरले बच्चा जन्मिनु एकैछिन अघि यो गरे विवाह

अमेरिकाका मेयरले एक जोडीको बच्चा जन्मनु एकैछिन अघि विवाह गराइदिएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको जानकारी दिए ।…
Read More...

मूर्ख दिवसः ती आठ खबर जसलाई मानिसहरुले ठट्टा सम्झिए

हिजो (सोमबार) अप्रिल फूल डे अर्थात् मूर्ख दिवस मनाइयो । धेरैजसो मिडियाले यस्ता खबर प्रकाशित गर्छन् जसलाई निकै सनसनीपूर्ण तरिकाले प्रस्तुत गरिन्छ तर वास्तवमा ती झुटा हुन्छन् । नेपालमा पनि मूर्ख दिवसको अवसर पारेर मूलधारकै मिडियाले आफ्नो…
Read More...

भारतीय काँग्रेस सम्बद्ध ६ सय बढी फेसबुक पेज तथा एकाउन्ट बन्द

काठमाडौं । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय काँग्रेस सम्बद्ध विभिन्न ६ सय ८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको जनाएको छ । फेसबुकले आफ्नो कानून उल्लंघ्न गरेको भन्दै काँग्रेस आई सम्बद्ध ती पेजहरू…
Read More...

आयो फेरी दुखत खबर गुडिरहेको बसमा अचानक आगलागी, २० जनाको मृत्यु

लिमा, चैत १८ । पेरुको राजधानी लिमामा आइतबार राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो । उक्त बसमा खचाखच यात्रु थिए ।…
Read More...

३ सेकेण्ड किमकाे बाटो छेक्दा उनकै निजी फोटोग्राफरकाे जागिर गयाे

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् । किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि…
Read More...

इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प

बेइजिङ, इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९…
Read More...