Browsing Category

राष्ट्रिय

प्युठानकाे नौबहिनी ‘भर्जिन ल्यान्ड अफ टुरिजम’

जेठ १०प्यूठान : पाँचऔले जटामसी, यार्सागुम्मा, बुकी, सुगन्धवाल, कुट्की, टिमुर, अल्लो, धस्रिङग्रे लगायतका बहुसंख्यक बहुमूल्य जडिवुटी पाइने ठाउँ हाे प्यूठानकाे स्याउलिवाङ। स्याउलिवाङ चारै तिरको मनोरम दृश्याबलोकन नेपाल तथा भारतसम्मका समथर भूभाग…
Read More...

बालुवाटारको जग्गा : लाखमा किनेर करोडमा बिक्री

जेठ १०,काठमाडौं : त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झण्डै एक करोडका दरले बेचेको पाइएको छ। ‘काठमाडौं छिर्दा छिँडीको…
Read More...

२ झाँक्री हत्या गर्ने ४ महिलासहित २६ विरुद्ध कैद फैसला

९ जेठ, धादिङ । गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने…
Read More...

पाँचथर हत्याकाण्ड : ससुरालीको बंश मासेर ‘डिभोर्स’को बदला ?

पाँचथर : दुई परिवारका नौ जनाको वीभत्स हत्याले पाँचथर पूरै शोकमा छ। मिक्लाजुङ गाउँपालिबासी भावविह्वल छन्। मिक्लाजुङ ३ आरुबोटे आँसुमा डुबेको छ। जनताको भरोसा स्थानीय सरकार र सुरक्षाकर्मी नाजवाफ छन्। बमबहादुर फियाक र धनराज शेर्माको परिवारमा अब…
Read More...

त्रिशूली बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ जना पुग्यो (नामावलीसहित)

धादिङ, जेठ ५ । झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आइतबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं जना पुगेको छ। आज विहान ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खस्दा चार जनाको…
Read More...

धनकुटा बचाउन प्रधानमन्त्री तथा मुख्य मन्त्रीलाई ज्ञापन पत्र

धनकुटालाई बचाउनका लागी आज धनकुटेलीहरुले विभिन्न मागहरु पुरा गर्नका लागी प्रधान मन्त्री तथा मुख्य मन्त्री समक्ष ज्ञापन पत्र पठाएका छन । धनकुटालाई राजाधानी नबनाई धनकुटालाई समाप्त गरेको भन्दै धनकुटामा मेडिकल कजेल लगायत धनकुटालाई…
Read More...

सय बढी आरोही एकैदिन सगरमाथाको चुचुरो पुग्दै

जेठ २, २०७६ सोलुखुम्बु : सगरमाथा आरोहणको आज तेस्रो दिन करिब सयभन्दा बढी आरोही शिखर पुग्ने क्रममा रहेका छन्। वसन्त ऋतुमा आरोहण अनुमति आएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी…
Read More...

आज देशभर मेघगर्जनसहित पानी पर्ने

, २ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भूभागमा बिहीबार दिउँसोपख मेघ गर्जनसहति पानी पर्ने जनाएको छ । काठमाण्डु उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणालीको कारण…
Read More...

निर्माण सम्पन्न हुन लागेको पुलमाथि नगरप्रमुखले चलाए डोजर

बैशाख २९, भक्तपुर : सूर्यविनायक नगरपालिका-४ बालकोट र मध्यपुरथिमि नगरपालिका-४ शंखधरचोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुलमाथि मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठको निर्देशनमा डोजर चलाएर भत्काइएपछि पुल निर्माण कार्य अलपत्र परेको छ। …
Read More...

कनकाई नदीको पुलमा शंकास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध

बैशाख २९, भद्रपुर (झापा) : कनकाई नदीको पुलमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।  पूर्व–पश्चिम राजमार्गमा पर्ने पुलमाथि शंकास्पद बस्तु  फेला परेपछि आइतरबा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्धका हुँदा सयौंको…
Read More...