Browsing Category

समाचार

बाढीपहिरोका कारण ३४ जिल्लामा ९० जनाको मृत्यु ,१ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति

बाढी र पहिरोमा परी हालसम्म १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको छ । बाढीपहिरोका कारण ३४ जिल्लामा ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो । गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकअनुसार ३४…
Read More...

मेची राजमार्गमा पहिरो जाने क्रम नरोकिएपछि वैकल्पिक सडक प्रयोग गरिदै

गएको बुधबार राति वर्षासँगै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएको मेची राजमार्गमा पहिरो जाने क्रम नरोकिएपछि वैकल्पिक सडक प्रयोग गरिने भएको छ । वर्षा रोकिए पनि सुख्खा पहिरो झर्ने क्रम नरोकिएपछि गुम्बाडाँडा–नागबेली सुनाखरी भित्री सडकखण्ड…
Read More...

बन्दको बन्दको अवज्ञा गरेको भन्दै यात्रुबहाक बसमा तोडफोड, सुनसरीको इटहरीबाट बन्दकर्ता पक्राउ

संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्म्विपरीत लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै त्यसको विरोधमा आज प्रदेश नम्बर १ बन्दको आह्वान गरिएको छ । बन्दको अवज्ञा गरेको भन्दै झापामा यात्रुबहाक बसमा तोडफोड भएको छ। पूर्व–पश्चिम…
Read More...

स्थानीय तहका लागि लोकसेवाको परीक्षा आजबाट सुरु, साढे चार लाख प्रतिस्पर्धामा , विज्ञापन रद्दको माग…

लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विभिन्न सेवा समूह तथा उपसमूहको परीक्षा आजबाट सुरु भएको छ । आयोगले गत जेठ १५ मा स्थानीय तह मात्रका लागि विशेष कार्यतालिका बनाएर ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले…
Read More...

आज प्रदेश १ मा बन्दको आभ्वान

आदिवासी जनजाति प्रदेश १ समन्वय समितिले आज झापा सहित प्रदेश १ बन्दकाे घाेषणा गरेकाे छ । लोकसेवा आयोगले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएकाहरूलाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण दिनुपर्ने माग गर्दै श्रावण ४ गते बन्दकाे…
Read More...

सरकारी कार्यालय घुस लिने र दिने अखडाका रूपमा विकास हुदै

सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ। घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने देखिएको छ। केही सरकारी कार्यालय घुस लिने र दिने अखडाका रूपमा विकास हुन थालेका छन्। अख्तियार…
Read More...

आजदेखि फेरी मनसुन सक्रिय हुदै, मध्य र पूर्वमा भारी वर्षा सावधानी अपनाउँन आग्रह

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज (शनिबार) देखि मनसुनी गतिविधि बढ्दै गएको बताएका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी…
Read More...

नेकपाको संगठन विभागको जिम्मेवारी गौतमलाई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेको समाचार…
Read More...

अघिल्लो आर्थिक बर्षमा ७ खर्ब ९९ अर्ब रुपैयाँ नेपाल भित्रियो ।

२०७५ सालको साउनदेखि २०७६ को जेठसम्म विश्वका विभिन्न मुलुकमा काम गर्न गएका नेपालीहरुले ७ खर्ब ९९ अर्ब रुपैयाँ नेपाल पठाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढेर नेपाली रुपैयाँमा झन्डै ८ खर्ब…
Read More...

कालिकोटमा जीप दुर्घटना ३ जनाको मृत्यु , १० घाईते

कालिकोट । कालिकोट र वाजुराको सिमाजामा शुक्रवार दिउसो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० घाईते भएका छन् । कालिकोट र वाजुराको सिमाना भुकाखोलामा जिप दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक रमेश बोगटी र मुगु जिल्ला निवासी राम…
Read More...