Browsing Category

खेलकुद

स्वर्ण विजेता अजितलाई गृहनगरमा भव्य स्वागत गर्दै

राजविराज : हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण विजेता अजितकुमार यादवलाई गृहनगरमा भव्य स्वागत गरिएको छ। राजविराज नगरपालिकाले अजितलाई भव्य स्वागत गर्दै एक लाख एक हजार रुपैयाँबाट सम्मान गरेको छ। नगरपालिकाले…
Read More...

महिला क्रिकेटमा व्यावसायिक फड्को

खेलाडी अक्सनबाट १० जना खेलाडी सर्वाधिक रकममा अनुबन्धित भएका छन् । उनीहरूलाई एकभन्दा बढी टोली अधिकतम मूल्यमा अनुबन्धित गर्न तयार भएपछि त्यसका लागि ‘लक्की ड्र’ नै गर्नुपरेको थियो । गतिविधि शून्यप्रायः रहने नेपाली घरेलु महिला क्रिकेटले यो…
Read More...

विश्वकप छनोटका लागि रोहित पौडेललाई कप्तानको जिम्मेवारी

काठमाडौं : सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यू–१९ विश्वकपअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्ने भएका छन् । विश्वकपको एसियाली छनोट प्रतियोगिताका…
Read More...

आईपीएलमा पञ्जावद्धारा दिल्ली पराजित, सन्दिप लामिछानेले लिए २ विकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई किङ्गस इलाभेन पन्जाबले १४ रनले हराएको छ । बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर २ बलमा अलआउट हुनुपुर्व १ सय ५२…
Read More...

महिला क्रिकेटको अक्सन सकियो, रेखा थापाको टिममा तीन खेलाडी महंगा

काठमाडौं : 'महिला टीट्वेन्टी फ्रेन्चाईज क्रिकेटको अक्सन सकिएको छ। एनसीएल स्पोर्ट्स प्रालिकाे आयोजनामा बैजनाथ क्रिकेट मैदान विराटनगरमा वैशाख ७ गतेदेखि १४ मा हुने लिगको अक्सन आइतबार राजधानीमा सकिएको हो। अक्सनमा दर्ता भएका जम्मा ८० खेलाडी…
Read More...

ओलम्पिक छनोट : महिला टोली म्यानमार प्रस्थान

काठमाडौं : अप्रिल ३ देखि ९ तारिखसम्म म्यानमारमा आयोजना हुने ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा सहभागिता जनाउन नेपाली महिला फुटबल टोली आइतबार म्यानमार प्रस्थान गरेको छ। हरि खड्काको प्रशिक्षणमा रहेको नेपाली टोलीमा सबै खेलाडी हालै विराटनगरमा…
Read More...

दिल्लीको रोमाञ्चक जित, रबडा बने नायक, सन्दीपको बलिङ सबैभन्दा सस्तो

दिल्ली : इन्डियन प्रिमियर लिग(आईपीएल) को शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । निर्धारित २० ओभरमा रन बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा दिल्लीले बाजी मार्न सफल भयो । कोटाला मैदान फेरोद शाह…
Read More...

सन्दिप लामिछानेलाई दोस्रो संस्करणको डेब्यु आज दिल्लीले दिने !

काठमाडौं, १६ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल)मा तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले आज डेब्यु गराउने चर्चा छ । घरेलु मैदानमा हुने खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध लामिछानेको आक्रामक बलिङका लागि…
Read More...

आईटीएफ टोली तेक्वान्दो– डो स्कुल च्याम्पियनसिपमा सहभागी हुन मलेसिया जाने

आईटीएफ टोली तेक्वान्दो– डो स्कुल च्याम्पियनसिपमा सहभागी हुन मलेसिया जाने१४ चैत । प्रथम एसियाली प्यासिफिक आईटीएफ तेक्वान्दो– डो स्कुल च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको सेलङगोर प्रस्थान गरेको छ ।…
Read More...

गृहमन्त्रीद्वारा विश्वकप फुटसल खेल्ने टिमलाई विदाइ

१४ चैत, काठमाडौं । अर्जेन्टिनामा हुने १२ औं संस्करणको विश्वकप फुटसलमा सहभागि हुने नेपाली टिमलाई गृहमन्त्री रामबहादुर थापाले विदाई गरेका छन् । काठमाडौंमा आज गृहमन्त्री थापाले नेपाली टिमलाई विदाई गर्दै सफलताको शुभकामना दिएका छन् । १७…
Read More...