चट्याङ लागेर सप्तरीमा २ जनाको ज्यान गयो ।

आज बिहान परेको अबिरल बर्षा र चटयाङको कारन सप्तरीको तिलाठि कोइलाडि कि एक १३ – १४ वर्षय युवतिको चट्याङ लागेर मृत्यु भयेका छन् । खेतमा काम गरि रहेको बेला अचानक आयेको पानी र त्यस सङ्गेको चटयाङले युवतिको मृत्यु भयेका कुरा स्थानीय द्वारा जानकारी गराइको

तेस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ ।

You might also like