कसरी हिरो बने रवि?,किन उर्लियो यत्रो भिड?

एउटा घटना भयो। अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लियो। अदालतमा उपस्थित गराई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्‍यो। अपराध अनुसन्धान गर्ने क्रममा यो सामान्य प्रक्रिया हो। सबै घटनामा हुने यस्तै हो। तर अहिले परिस्थिति फरक छ। न्युज…
Read More...

प्रदेश १ का बिभिन्न ठाउमा डुबेर ४ जनाको ज्यान गयो

प्रदेश १ का सुनसरी, मोरङ र झापामा शनिबार अपरान्ह र राति डुबेर ४ जनाको मृत्यु हुनुका साथै एकजना गम्भीर घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–६ का मोहन भट्टराई (४०) को खेतीखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सुनसरीकै…
Read More...

थाइल्यान्डमा दुर्घटनामा परि ११ जना मजदूरको मृत्यु

बैंकक- थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् । भ्यानमा भिसा नवीकरणका लागि…
Read More...

बाढीपहिरोको समस्यालाई स्थायी समाधान खोज्नुपर्ने संसादहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो…
Read More...

प्रदेशको नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन आग्रह

लिम्बुवानवादी पार्टीका नेताले प्रदेश १ को नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।आज शनिबार झापाको बिर्तामोडमा भएको छलफलमा लिम्बुवानवादी पार्टीका नेताहरुले ऐतिहासिकता र पहिचान जोडिएको नामले…
Read More...

इंग्लिस प्रिमियर लिगमा : आज ७ खेल हुँदै ,म्यानचेस्टर र टोटनह्याम पनि खेल्दै

इंग्लिस प्रिमियर लिगमा शनिबार राति ७ ओटा खेल हुँदैछन् । सात खेलमध्ये डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी र टोटनह्याम हट्स्परबीचको खेललाई बढी महत्वका साथ हेरिएको छ । यी दुई टोलीलाई यो सिजनको उपाधिको दाबेदार पनि मानिएको छ । यी दुईबीचको खेल…
Read More...

नेपाली कथानक चलचित्र ‘कृ’ युट्युबमा रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कृ’ युट्युबमा रिलिज भएको छ । सुरेन्द्र पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् । अनमोलको अपोजिटमा अदिती बुढाथोकी छिन् । https://youtu.be/q8nNbj5BRss अनमोल र…
Read More...

दुर्घटनामा परी पत्रकार अधिकारीको मृत्यु

रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा आज एक पत्रकारको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहास्थित पूर्व–पश्चिम राजमार्गमा बा१६प २२३५ नम्बरको स्कारपियो…
Read More...

पार्टी एकता नगरेको भए ठीक हुन्थ्यो कि? प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको पछिल्लो अवस्थाप्रति निराशा व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा राष्ट्रिय चिकित्सक संघ नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, 'कतिपय अवस्थामा आफूलाई…
Read More...

अभिनेत्री सुभद्रा अधिकारीको निधन

भिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै निवासमा शनिबार बिहान निधन भएको हो । अधिकारी लामोसमयदेखि दमबाट पीडित थिइन्। उनको पार्थिव शरीर दिउँसो साढे १२ बजेसम्म डल्लुस्थित निवासमै राखिने र त्यसपछि…
Read More...