मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मंसिर २९, दोलखा : दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो। च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा२४प…
Read More...

हत्याको आरोपमा तीन जना पक्राउ

जनकपुरधाम : हत्याको आरोपमा तीन जना पक्राउ परेका छन्। औरही नगरपालिका–२ फूलबरियाका ४० वर्षीय बच्चु महतोको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ की २२ वर्षीया…
Read More...

सीमान्तकृत आवाज : सुन रे सियाराम

काठमाडौं: 'नेपालमा सिरियस श्रोताहरू पनि छन्, जो गीतलाई विशुद्ध मनोरञ्जनको साधन मात्र नसोचेर गीतमा समावेश शब्दको गहिराइ, गीतले उठाउन खोजेको विषयवस्तु, गीतले देखाउन खोजेको सामाजिक चित्रलाई मापन गर्ने क्षमता राख्छन्। नारायणगोपाल, गोपाल…
Read More...

विमानस्थल पुनः सञ्चालनमा ल्याउन घर र पुल बाधक

दार्चुला : दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनका लागि दक्षिण दिशामा रहेका घर र पुल बाधक हुन सक्ने भएको छ। २५ वर्षदेखि बन्द रहेको विमान स्थल पुनः सञ्चालनका लागि अध्ययन गर्न शुक्रवार दार्चुला पुगेको प्राविधिकहरुको टोलीले यस्तो बताउको…
Read More...

सार्वजनिक स्थलमा मदिरा प्रतिबन्ध

उदयपुर : उदयपुरको ताप्ली गाउँपालिकाकाले सार्वजानिक स्थलमा मदिराजन्य पेय पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ। विद्यालय, बजार क्षेत्र, स्वास्थ्यचौकी, सरकारी कार्यालय, बैंकको छेउछाउमा मदिराजन्य पेय पदार्थमा प्रतिबन्ध लगाएको हो।…
Read More...

सलाह बने बीबीसी अफ्रिकी वर्ष फुटबलर

इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह ‘बीबीसी अफ्रिकन वर्ष फुटबलर’ अवार्ड बाट सम्मानित भएका छन्। युरोपमा व्यावसायिक फुटबल खेलिरहेका अफ्रिका महादेशका अन्य चार खेलाडीलाई पछि पार्दै इजिप्टका सलाहले बीबीसी अफ्रिकन वर्ष फुटबलर अवार्ड हात…
Read More...

सनातन परम्परामा नामकरण संस्कार

नाम ब्रह्माण्डमा रहेका कुनै पनि सजीव वा निर्जीव वस्तुको पहिचान हो। नाम लिनेबित्तिकै कुनै पनि वस्तुको स्वरूप मस्तिष्कमा आउँछ। मानिसकै सन्दर्भमा पनि कुनै व्यक्तिको नाम लिँदा उसको मुहार आँखामा घुम्न थाल्छ। नदेखेकै भएपनि नामकै आधारमा मान्छेको…
Read More...

खाद्यान्न छाडेर किवी खेतीमा आकर्षण

भोजपुर : राम्रो आम्दानी हुन थालेपछि भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रका किसानहरुले खाद्यान्न बालीको खेती छाडेर व्यावसायिक रुपमा किवी खेती गर्न थालेका छन्। एकपटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने भएपछि किवी खेती…
Read More...

चितवनमा अन्तर प्रदेशसभा अनुभव आदानप्रदान कार्यक्रम

चितवन : चितवनको सौराहामा अन्तर–प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ। एक दिने उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका छन्। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा,…
Read More...

बाँकेका आठवटै स्थानीय तहमा नेकपाका अध्यक्ष र सचिव चयन

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ कमिटीले बाँकेका आठ वटै स्थानीय तहका अध्यक्ष र सचिव चयन गरेको छ। रुपन्देहीको बुटवलमा शुक्रबार सम्पन्न बैठकले जिल्ला कार्यदलको सिफारिसअनुसार अध्यक्ष र सचिव चयन गरेको हो। तत्कालीन एमालेले पाँच…
Read More...