‘राष्ट्रपति लक्षित ड्रोन हमलामा अमेरिका र कोलम्बियाको हात’

काठमाडौं, २० साउन,। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले विष्फोटक ड्रोनको सहायताले गरिएको हमलाबाट आफू बाँच्न सफल भएको बताएका छन् । घटनाको समयमा राष्ट्रपति मादुरो काराकास शहरमा एक सैन्य कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए ।मादुरोको भाषणको…
Read More...

कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीको निधन

काठमाडौं २० साउन, । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले बतायो ।गएराति खाना खाएर…
Read More...

जतुवाका ३२ घरमा पाइपलाइनमार्फत् बायोग्यास

विराटनगर, साउन १९ । विराटनगर महानगरपालिका–१४, जतुवामा पाइपलाइनमार्फत् घरघरमा बायोग्यास पुर्‍याइएको छ । पहिलो चरणमा स्थानीय ३२ घरले पाइपलाइनमार्फत् आएको बायोग्यासबाट खाना पकाउन सुरु गरेका छन् । जतुवास्थित श्रीकृष्ण गौशालाबाट निकालिएको…
Read More...

म्यानपावरलाई ६ करोड धरौटीः

काठमाडौं, १९ साउन, । सरकारले म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने तयारी गरेपछि यसमाथिको बहस गरमागरम बन्दै छ । कतिले सरकारको प्रस्तावको स्वागत गरेका छन्, कतिले चर्को विरोध । स्वागतवालाहरुको तर्क छ, ‘अब गल्ली–गल्लीमा ‘म्यानपावर…
Read More...

सिंहदरबार क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

काठमाडौं,१९ साउन । सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुने भएको छ । सिंहदरबार परिसरमा रहेका एच.टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले  विद्युत्त…
Read More...

राजनीति सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगि

साउन १८,  काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। साउन २० गते बिहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो।  शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक सुरक्षाको तेस्रो संशोधन विधयेक, शिक्षामन्त्री…
Read More...

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत, कांग्रेसद्वारा सुनुवाइ समितिको बैठक बहिष्कार

साउन १८  । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनु भएको छ । नेपालको इतिहासमा संवैधानिक परिषद्को सिफारिस सुनुवाइ समितिबाट अस्वीकृत भएको यो पहिलो घटना पटक हो ।…
Read More...