Browsing Category

पत्रपत्रिका

यूएइबाट ६९ नेपाली स्वदेश फर्किन सकेनन

यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन । कम्पनीले भिषा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् । आफूहरुलाई तीन महिनादेखि क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् ।…
Read More...

अब विदेश जाँदा बैंक खाता अनिवार्य

काठमाडौं । आज शनिबारीय अंकसहितका पत्रिकामा नेपाली युवती बिहेको आवरणमा चीन तस्करी भइरहेको समाचारले प्राथमिकता पाएको छ । विदेश जाँदा बैंक खाता अनिवार्य गर्न लागिएको, अमेरिकासँग एम-१६ हतियार किन्ने प्रक्रिया रद्द भएको, माओवादी पूर्वलडाकु…
Read More...

के ‘भिडियो कन्फरेन्स’ कति सुरक्षित छ ?

नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ । सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको…
Read More...

उपत्यकामा फेरि टिपर आतंकः एकैपटकमा गुड्छन् २५ सय

उपत्यकावरिपरिका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामाग्रीले भरिएका टिपर भित्रिन्छन् । ललितपुरको चापागाउँ, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा ती टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ ।…
Read More...

छापा म्यानपावरले राख्न थाले धरौटी

काठमाडौंं : वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले सरकारले निर्धारण गरेमध्ये तत्कालको लागि सबैभन्दा कम धरौटी २ करोड रुपैयाँ धरौटी राख्न थालेका छन्। सोमबारसम्म एकसय ९ वटा म्यानपावरले ५० लाख रुपैयाँ नगद र एक करोड ५० लाख रुपैयाँ…
Read More...

नक्कली फेसबुक आईडी बनाएर लाखौं रकम ठगी गर्ने महिला पक्राउ

नक्कली फेसबुक आईडी बनाएर लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। झापाको अर्जुनधारा नगरपालिका ६ की २७ वर्षिया तविता राईलाई इलाका प्रहरी कार्यालयले बिर्तामोडको टोलीले पत्राmउ गरेको हो। जापा र काठमाडौं बस्दै आाएका दुई व्यक्तिले…
Read More...

त्रिविको उपकुलपति बन्न भगवान् कोइरालालाई प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् । विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको…
Read More...

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल…
Read More...

स्कुलको पाँच बिघा जग्गा ‘धनी सुकुम्बासी’लाई

काठमाडौं : विद्यालयको ५ बिघा १ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ। रौतहटको गुजरा नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको कित्ता नम्बर १३७ को एउटै प्लटको जग्गा २०६७ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले व्यक्तिलाई…
Read More...

उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरुले इच्छा नदेखाएपछि अहिले निर्वाच आयोगले मेसिनको तयारी नै गरेको छैन । प्रतिनिधिसभाको १…
Read More...