Browsing Category

मनोरन्जन

भद्रगोल रोकिनुको मुख्य कारण के हो ?

काठमाण्डौ – नेपाल टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार प्रसारण हुँदै आएको हास्य टेलिश्रृङ्खला भद्रगोल हाल स्थगित छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै एजेन्सीसँग नयाँ सम्झौता नभएका कारण टेलिश्रृङ्खला नै रोक्नुपरेको बताइएको छ । पछिल्लो समय…
Read More...

किन रोकियो भद्रगोल ?मुन्नी’लाई अब देख्न पाइएला कि नपाइएला

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण रोकिएपछि यसका शुभचिन्तकहरू निराश बनेका छन् । भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको…
Read More...

नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक, हेर्नुहोस यस्तो छ

नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । सार्वजनिक प्रोमोमा प्रशारण हुने मिति उल्लेख गरिएको छैन । चाँडै आउँदैछ मात्रै भनिएको छ । नेपाल आइडल सिजन–१…
Read More...

यी हुन २०७६ मा हिट र फ्लप नेपाली चलचित्र

अघिल्लो वर्ष ०७५ मा नेपाली चलचित्रको व्यापारिक अवस्था निराशाजनक थियो। नयाँ वर्षको आगमनसँगै निराशाजनक अबस्थामा सुधार आउला भन्ने चलचित्रकर्मीमा ठूलो आशा थियो। तर, ०७६ वैशाखयता रिलिज भएका चलचित्रको अबस्था हेर्दा तेस्तो देखिएको छैन। यो…
Read More...

मार्भलका सुपर हिरोहरू ‘भिजिट नेपाल-२०२०’का लागि नेपालमा

धेरैलाई थाहा नहुन सक्छ, मार्भलका सुपर हिरोहरू ‘भिजिट नेपाल-२०२०’का लागि नेपाल आएका छन्। अघिल्लो साल यी सुपर हिरोहरू दसैं मनाउन नेपाल आएका थिए। त्यति बेला खिचिएको फोटो अहिले सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएको छ। तस्बिरमा हल्क…
Read More...

हलिउड गायिका टेलर स्विफ्ट जो बनिन सबैभन्दा धेरै कमाउने सेलिब्रेटी

हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाउने सेलिब्रेटी साबित भएकी छन्। फोर्ब्सले जारी गरेको यस वर्ष विश्वकै धेरै कमाउने सेलिब्रेटीको सूचीमा उनी शीर्षस्थानमा परेकी हुन्। २९ वर्षीया टेलरले सन् २०१८ को सुरुदेखि २०१८ को बीचमा १…
Read More...

हरिवंश आचार्यको ‘बुढो हुन मन छैन’ सार्वजनिक

कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘बुढो हुन मन छैन’ बोलको गीतमा स्वर तथा शब्द हरिवंश स्वयम्को छ । गीतको म्युजिक भिडियोमा हरिवंश आचार्य र नरेन्द्र कंशाकार फिचर्ड छन् । दीर्घ गुरुङले खिचेको भिडियो सुदन केसीले…
Read More...

‘साइनो’को ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘साइनो’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलरमा राजकुमार र मिरुनाको प्रेमका साथै अन्य सामाजिक…
Read More...

सार्क फिल्म फेस्टिवल: उत्कृष्ट अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्कालाई

अभिनेत्री स्वस्तिमा खड्काले श्रीलंकामा भएको सार्क फिल्म महोत्सवमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। उनले स्पेसल जुरीतर्फको अवार्ड हात पारेकी हुन्। 'बुलबुल' सिनेमाका लागि उनले सो अवार्ड जितेकी हुन्। 'नेपाल यो तिम्रो लागि हो',…
Read More...

गायक डि जे मेवाहांगको बेशी पिरे घारीमा म्युजिक भिडियो सार्वजानिक ।

गायक तथा संगीतकार डि जे मेवाहांगको पुर्बेली गित बेशी पिरे घारी सार्वजानिक भएको छ । पुर्बेली गितहरुका बात्शाह मानिने गायक मेवाहांगले एक पछि अर्को गर्दै चर्चित गितहरु बजारमा ल्याईरहेका छन् । धेरै जसो त पुर्बेली गितहरुमा नै बढि अब्बल मानिने…
Read More...