Browsing Category

स्थानीय

गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

दाङ- दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ। गएराति करिब १२:४५ काे समयमा आगजनी भएकाे प्रहरीले जनाएको छ। अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ। गाडीमा लागेकाे आगाे इलाका…
Read More...

आमा रुँदै शिविरमा, छोरो थिम्पूको जेलमा

पातलिंदै गएको बेलडाँगी शरणार्थी शिविरमा ६५ वर्षीया डम्बरकुमारी अधिकारी छोराको प्रतिक्षामा छिन् । अरू दिनजस्तै त्यो दिन विहान पनि छोरा ओमनाथ ‘छिट्टै आउँछु’ भनेर घरबाट निस्किएका थिए । २०६५ सालको तिहारको छेक थियो । १८ वर्षको केटो,…
Read More...

सर्लाहीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

सर्लाहीः सर्लाहीको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो। पश्चिमतर्फ गइरहेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट…
Read More...

संरक्षणको पर्खाइमा धार्मिक एवम पर्यटकीय स्थल विराटपोखर’( भिडियो सहित )

प्रदेश नं. १ स्थित झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित धार्मिक एवम् पर्यटकीय स्थलका रुपमा रहेको विराटपोखरीलाई राजा विराटको पोखरी भन्ने जनविश्वास रहेको पाइन्छ । बिराट पोखरले महाभारतकालिन कथालाई स्मरण गराउँछ । तत्कालिन समयमा बिराट…
Read More...

विषालु च्याउ खाँदा तीनजनाको मृत्यु

रोल्पा : विषालु च्याउ खाँदा बिरामी भएका रोल्पामा एकै घरका तीनजनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका-६ पाटेगुम्चालका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए। गुम्चालकी २५ वर्षीया पुरमला…
Read More...

नगद चोरी गरी फरार पक्राउ

मोरङ- विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको…
Read More...

मृगौला पिडित मनिषालाई आर्थिक सहयोग

झापाको बुद्धशान्ति गाउँपालिका ४ कि मनिषा मगर मृगौला पिडित रहेकी छिन । आर्थिक अवस्था कमजोर भएको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि उनको परिवार यतिबेला आर्थिक समस्या परेको छ । उनको उपचारका लागी बुद्धशान्ति ४ का झापाली समाज…
Read More...

सिरहामा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ। जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर…
Read More...

अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार

उदयपुर–वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७…
Read More...

विर्तामोडको हनुमान सेन्ट्रलमा लागेको आगो नियन्त्रणमा

बिर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ । साझ ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ । मलको तल्लो तलामा आगलागी भएको छ । बिर्तामोड र मेची नगरको बारुण यन्त्र, प्रहरी र स्थानियको…
Read More...