Browsing Category

राजनीति

परिवर्तनकारी शक्ति र नेतामाथि निरन्तर बदनाम गराउने काम भइरहेको छ: प्रचण्ड

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन व्यवस्थाप्रति प्रतिक्रान्तिको गन्ध आइरहेको बताएका छन्। परिवर्तनकारी शक्ति र तिनका नेतृत्वलाई बदनाम गर्न अनर्गल प्रचार भइरहेको पनि अध्यक्ष प्रचण्डले…
Read More...

काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि प्रतिनिधिको नाम टुङ्गो

काठमाडौँ । नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आज प्रदेश नं १, कर्णाली…
Read More...

मन्त्रीपरिषदको बैठक बस्दै,केही महत्वपूर्ण निर्णय गर्न सक्ने

काठमाडौँ –आइतबार मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मध्याहन्न साढे १२ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।…
Read More...

औषधि आपूर्तिमा अनियमितता गरेको सम्बन्धमा छानबिन सुरु

काठमाडौं । स्वास्थ्य विभागअन्तर्गत व्यवस्थापन महाशाखाले औषधि आपूर्तिमा अनियमितता गरेको सम्बन्धमा अख्तियार दुरुपयोग आयोगले छानबिन सुरु गरेको छ । यस सम्बन्धमा उजुरी परेपछि आयोगले महाशाखाबाट खरिद प्रक्रियासम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा…
Read More...

मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार लागिरहेको छ गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार गम्भीरताका साथ लागेको बताएका छन् । मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै…
Read More...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

दुई साता सिंगापुरमा उपचार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए । प्रम ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री…
Read More...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली थाई एअरको विमानबाट विहान १२ बजे अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उपचारका लागि भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओली १५ दिनपछि स्वदेश फर्किन लागेका…
Read More...

जनअपेक्षा अनुसार ‘एक्सन’ मा जान ढिला गरे अर्कोले ‘रियाक्सन’ गर्छ: प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षा अनुसार ‘एक्सन’ मा जान ढिला गरेको खण्डमा अर्कोले ‘रियाक्सन’ गर्ने बताएका छन् । विहीवार राजधानीमा आयोजित दलित अधिकारका लागि जनप्रतिनिधिको…
Read More...

भ्रष्टाचारका विभिन्न दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन काँग्रेसको ध्यानाकर्षण

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचारका विभिन्न काण्ड र कानून उल्लङ्घन गरी गरिएका निर्णयको छानबिन गरी दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन संवैधानिक छानबिन निकायहरुको ध्यानाकर्षण गराएको छ । काँग्रेस केन्द्रीय…
Read More...

भनेअनुसार चन्दा नदिए आक्रमण गर्ने विप्लवको धम्की

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो।…
Read More...